जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी : शिक्षामन्त्री पोखरेल
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन् । सिटीइभिटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा उनले सिटीइभिटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सिटीइभिटी जागिर खाने थलोमा मात्रै परिणत भएको बताएका हुन् । नामअनुसारले सिटीइभिटीले काम गर्न नसकेको भन्दै उनले करारमा कर्मचारी … Continue reading जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी : शिक्षामन्त्री पोखरेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed