विद्यार्थीलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम

कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा अध्ययनरत विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम दिइएको छ। कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई अन्तिम परीक्षा र एसईईलाई लक्षित गरी ३ दिनसम्म तालिम सञ्चालन गरिएको हो। प्रशिक्षक कविता राईले आत्म जागरण, अन्तर वैयक्तिक सम्बन्ध, सिर्जनशील सोचाइ, समालोचनात्मक सोचाइ, निर्णय क्षमता, सकारात्मक सोच, समस्याको समाधान गर्ने सीपलगायतका विषयमा तालिम दिएकी … Continue reading विद्यार्थीलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम