कर्णालीमा जीप खस्यो, एक जनाको मृत्यु

कर्णाली नदीमा जिप खस्दा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा जिप खसेको हो। रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु१ज ४१४१ नंको जिप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिनुभएको छ । जीपमा सवार यात्रु झारेर ब्याक … Continue reading कर्णालीमा जीप खस्यो, एक जनाको मृत्यु