ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर च्याम्पियनसिप खेल्न युरोप प्रस्थान
नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल दुई जुनियर इन्टरनेसनल च्याम्पियनसिप खेल्नका लागि मंगलबार युरोप प्रस्थान गरेका छन्। प्रिन्सले नेदरल्यान्डमा डच जुनियर इन्टरनेशनल २०२० र त्यसपछि जर्मन जुनियर इन्टरनेशनल सिरिज खेल्नेछन्। प्रिन्ससँगै टिम म्यानेजरमा सुवास श्रेष्ठ र कमलेस निरौला जानेछन्। ¥याङकिङका आधारमा उनले दुई जुनियर इन्टरनेसनल सिरिज खेल्नेछन्। योसँगै युरोपियन राष्ट्रमा गएर बिडब्लुएफको प्रतियोगिता खेल्ने प्रिन्स … Continue reading ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर च्याम्पियनसिप खेल्न युरोप प्रस्थान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed