काठमाडौंमा जागिर मिलाइदिने भन्दै करणी गर्ने दुई जना प्रहरी नियन्त्रणमा

रोशन दानी, काठमाडौं, १३ फागुन । महानगरीय प्रहरी बृत महाराजगञ्जको टोलीले सामूहिक करणीको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार महाराजगञ्ज बृत्तको टोलीले बूढानीलकण्ठबाट सामूहिक करणीको आरोपमा झापाका गौरीगञ्ज गाउँपालिकाका ३४ वर्षीय बिशाल संग्रौला र अर्का ३५ वर्षीय सुबास संग्रौलालाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी बृत महाराजगञ्जका प्रमुख डिएसपी उमेश लम्सालका अनुसार विशाल … Continue reading काठमाडौंमा जागिर मिलाइदिने भन्दै करणी गर्ने दुई जना प्रहरी नियन्त्रणमा