सेनालाई काठमाडाैं महानगरकाे १ करोड ५० लाख
काठमाडौं महानगरपालिकाले महानगरबासीको हेमोडायलासिस सुविधाका लागि नेपाली सेनासँग सहकार्य गरेको छ। छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा छुट्टै युनिट खडा गरेर स्थानीयलाई उक्त सुविधा दिन महानगरले डेढ करोड रकम सेनालाई दिएको हो। नेपाली सेनासँग हेमोडायलासिसको सहकार्यको लागि वीरेन्द्र अस्पतालमा छुट्टै युनिट खोलिने र त्यसका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्न उक्त रकम दिइएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले … Continue reading सेनालाई काठमाडाैं महानगरकाे १ करोड ५० लाख
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed