भ्रष्टाचारमुक्त देश बनाएरै छाड्ने नेता साहको जिकिर

बाल विक्रम कार्की, रौतहट, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रभु साहले भ्रष्टाचार विरोधी आन्दोलनलाई कुनैपनि अवस्थामा जारी राख्ने बताउनुभएको छ । मंगलबार रौतहटको मौलापुरको लक्ष्मीनीया माविमा आयोजित एक कार्यक्रममा बोल्दै नेता साहले जस्तोसुकै परिस्थिति र दबाब आएपनि भ्रष्टाचार विरोधी अभियान नरोकिने ठोकुवा गर्दै भ्रष्टाचारमुक्त देश बनाएरै छाड्ने बताउनुभएको हो । त्यस्तै … Continue reading भ्रष्टाचारमुक्त देश बनाएरै छाड्ने नेता साहको जिकिर