अछाममा जीप दुर्घटना, १ को मृत्यु, १२ जना घाइते

अछाम । अछाममा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा ढकारी गाउँपालिका वडा नं. ३ का राम नेपाली रहेको अछाम प्रहरीले जनाएको छ । जिल्लाको ढकारीबाट मंगलसैनतर्फ आउँदै गरेको जीप कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाँझमा दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् । … Continue reading अछाममा जीप दुर्घटना, १ को मृत्यु, १२ जना घाइते