इनरुवा अस्पताल सुधार्न सांसदको ठाडो निर्देशन

अमर काफ्ले, इनरुवा, १३ फागुन । अस्पतालमा देखिएको समस्या र बेथिति अन्त्य गर्न सांदस सहितको टोलीले इनरुवा अस्पताल प्रशासनलाई एक महिने अल्टिमेटम दिएको छ । स्वास्थ्य सेवाप्रति सेवाग्राहीको विश्वास गुम्दो अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरेको सरोकारवालाको टोलीले सबै समस्या समाधान गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएको हो । संघीय सांसद सीताराम मेहतासहितको टोलीले इनरुवा अस्पतालका मेसुसहित … Continue reading इनरुवा अस्पताल सुधार्न सांसदको ठाडो निर्देशन