बाजुरामा ट्याक्टर दुर्घटना, चालकसहित ९ जना घाइते
बाजुरा । जिल्लाको गौमुल गाउँपालिकामा मंगलबार बिहान ट्याक्टर दुर्घटना भएको छ । गाउँपालिकाको वडा नं. ६ स्थित निलासेनबाट घट्मुना तर्फ आउँदै गरेको सु.प.प्र.०१००२ त ४९९ नम्बरको ट्याक्टर सिमधारास्थित ग्रामिण कच्ची सडकमा दुर्घटना भएको हो । ट्याक्टर दुर्घटनामा परी चालकसहित ९ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेमा गौमुल … Continue reading बाजुरामा ट्याक्टर दुर्घटना, चालकसहित ९ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed