बाबुसँग रिस उठेपछि प्रधानाध्यापकले छोरालाई स्कुलबाट निकालिन्
बागलुङको एक विद्यालयका प्रधानाध्यापकले अभिभावकसँगकाे मनमुटावका कारण स्कुलबाट विद्यार्थी निष्कासित गरेकी छन्। ढोरपाटन नगरपालिका– ४ धिरीस्थित श्री धिरी आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्ने विद्यार्थी जगन छन्त्याल स्कुलका प्रअ र अभिभावकबीचको झगडाका कारण ६ महिनादेखि विद्यालय जानबाट वञ्चित भएका छन्। विद्यालयकी प्रधानाध्यापक मनदेवी बुढाथोकीले १४ वर्षीय बालक जगनलाई विद्यालयमा अनुशासनहीन काम गरेको आरोपमा गत असोज … Continue reading बाबुसँग रिस उठेपछि प्रधानाध्यापकले छोरालाई स्कुलबाट निकालिन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed