१५ औं चितवन महोत्सव: नारायणगढमा क्याम्पाचौर फुड फेस्टिबल सुरु

चितवन, माघ १-  चितवनको नारायणगढमा क्याम्पाचौर फुड फेस्बिटल सुरु भएको छ । १५ औं संस्करणको चितवन महोत्सव अन्तर्गत नै चितवन महोत्सव र नेवा पुचः नारायणगढको आयोजनामा फुड फेस्टिबल सुरु भएको हो । फुड फेस्टिबलको सोमबार साँझ भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । फेस्टिबल माघको ७ गतेसम्म चल्ने छ । चितवन महोत्सवको अवसर पारेर … Continue reading १५ औं चितवन महोत्सव: नारायणगढमा क्याम्पाचौर फुड फेस्टिबल सुरु