कोरोना भाइरसकाे कारण रसुवागढी नाकाबाट सवारीसाधन आवतजावत बन्द, भन्सार शुल्क शून्य

रसुवा, १३ फागुन । कोरोना भाइरसका कारण रसुवागढी नाकाबाट सवारीसाधन आवतजावत बन्द भएपछि भन्सार राजश्व असुलीमा शून्यता छाएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार केरुङबाट सामान आयात बन्द भएपछि यही फागुन १ गतेबाट भन्सार राजश्व असुलीमा शून्यता आएको हो । रसुवागढी नाकाबाट गत माघ १५ गतेभित्र सामान बोकी नेपाल … Continue reading कोरोना भाइरसकाे कारण रसुवागढी नाकाबाट सवारीसाधन आवतजावत बन्द, भन्सार शुल्क शून्य