सप्तरी, १३ फागुन । सप्तरीको राजविराजबाट विद्युत् चोरी गरेको आरोपमा प्रहरीले आज ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजविराज नगरपालिका वडा- १ बस्ने सतनारायण साह, दिनेश यादव, एकराम यादव, वडा नंं २ बस्ने मोहमद अमिन, वडा नं ११ बस्ने श्यामकुमार मण्डल र नारायणप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला … Continue reading विद्युत् चोरी गर्ने पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed