सिन्धुलीका नेवारी नेतृत्वलाई सम्मान

सिन्धुली । सिन्धुली जिल्लामा रहेर नेवार समुदायबाट विभिन्न संघसंस्था तथा सरकारी कार्यालयहरुको नेतृत्व गर्ने व्यक्तिहरुलाई मंगलबार सिन्धुलीमाढीमा सम्मान गरिएको छ । नेवा देय् दवु र नेवा मिसा दवुको प्रथम जिल्ला अधिबेशनका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा सरकारी निकायका प्रमुखमा ९ नं. बाहिनी अड्डा सिन्धुलीका बाहिनीपति गणेश कुमार श्रेष्ठ, डिभिजन वन कार्यालय सिन्धुलीका … Continue reading सिन्धुलीका नेवारी नेतृत्वलाई सम्मान