दक्षिण कोरियामा कोरोना भाइरस : ४६ हजार नेपाली हालसम्म सुरक्षित
रिया भण्डारी काठमाडौं, १३ फागुन । नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण वुहानपछि विश्वका अन्य देशमा पनि फैलिन थालेको छ । पछिल्लो समय दक्षिण कोरिया, इरान र इटलीमा भाइरस संक्रमण निकै तीव्र गतिमा फैलिएको छ । हालसम्म कोरियामा रहेका ४६ हजार नेपाली मध्ये कसैलाई पनि संक्रमण भेटिएको छैन । तर, कोरियामा मात्र मृत्युहुनेको संख्या ११ … Continue reading दक्षिण कोरियामा कोरोना भाइरस : ४६ हजार नेपाली हालसम्म सुरक्षित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed