पूर्व नासु अधिकारीविरुद्ध अख्तियारद्वारा नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर

लमजुङ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले लमजुङको सरदमुकाम स्थित बेसीशहर नगरपालिकाकी पूर्वनासु तहकी एक कर्मचारीलाई नक्कली शौक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा चलाएको छ । नगरपालिकाको ‘टाइपिष्ट’ पदको नायब सुब्बा तहकी गीता अधिकारी विरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ । अधिकारीले डेढ महिना अघि २० वर्षको अवधि पुरा गरी … Continue reading पूर्व नासु अधिकारीविरुद्ध अख्तियारद्वारा नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर