नेपोलीको मैदानमा बार्सिलोना बराबरीमा राेकियाे
एजेन्सी, १४ फागुन । युरोपियन च्याम्पियन्स लिगकाे अन्तिम १६ अन्तर्गतकाे पहिलो लेगमा बार्सिलोना र नापोली बराबरीमा रोकिएको छ । मंगलबार राति नापोलीको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना र नापोली १-१ गोल बराबरीमा रोकिएको हो । नापोलीले शुरुवाती अग्रता लिएपनि अन्तिम समयसम्म जाेगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु पर्यो । खेल शुरु भएको ३० औँ मिनेटमा ड्रिएज … Continue reading नेपोलीको मैदानमा बार्सिलोना बराबरीमा राेकियाे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed