चीनकै एक डाक्टरले बिकास गरे कोरोना भाइरसबिरुद्धको ‘भ्याक्सिन’
काठमाडौं, १४ फागुन । विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस अर्थात कोभिड १९ बिरुद्धको औषधि चीनकै एक डाक्टरले बिकास गरेका छन् । चीनकै वुहानमा पहिलाे पटक देखिएकाे भाइरस हाल ३ दर्जनभन्दा बढी मुलुकमा फैलिएको छ । विश्वमै तीव्र रूपमा यसकाे भाइरस फैलिएछि नियन्त्रण गर्न चुनौति परिरहेको बेला चिनकै डाक्टरले काेराेना बिरुद्धको ‘भ्याक्सिन’ बिकास गरेका हुन् … Continue reading चीनकै एक डाक्टरले बिकास गरे कोरोना भाइरसबिरुद्धको ‘भ्याक्सिन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed