दक्षिण कोरियामा तैनाथ अमेरिकी सेनामा देखियो कोरोनाको संक्रमण
कोरिया चीनपछि सबैभन्दा बढी कोरोनाको संक्रमण देखिएको राष्ट्र हो। क्याम्प क्यारोल सैन्य क्याम्पमा खटेका एक २३ वर्षीय अमेरिकी सेनामा कोरोनाको संक्रमण देखिएको सीएनएनले जनाएको छ। अमेरिकी अधिकारीहरुका अनुसार यतिबेला उनी क्याम्प भित्रै क्वारेन्टाइनको नियम पालना गरिरहेका छन्। कोरियामा पहिलो अमेरिकी कोरोनाबाट संक्रमित बनेको बताइएको छ। बुधबार बिहानको तथ्यांकअनुसार कोरियामा हालसम्म ११ सय ४६ जनामा कोरोनाको … Continue reading दक्षिण कोरियामा तैनाथ अमेरिकी सेनामा देखियो कोरोनाको संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed