राइनो कपको उपाधिका लागि आर्मी र पुलिस भिड्दै

नवलपुरमा जारी राइनो कप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्। फाइनल खेल नवलपुरको मध्यविन्दु रंगशालामा दिउँसो २ः३० बजे हुनेछ। आर्मी भरत खवास, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, गोलपिकर विकेश कुथुविना नै राइनो कप खेलिरहेको छ। पुलिसका पहिलो रोजाइका खेलाडी पनि बुढासुब्बा खेलिरहेका छन्। अर्को ए डिभिजन … Continue reading राइनो कपको उपाधिका लागि आर्मी र पुलिस भिड्दै