बामदेवलाई राष्ट्रियसभाको सदस्य बनाउने नेकपाको निर्णय
काठमाडौं, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार राष्ट्रपतिबाट मनोनित गर्ने एक जना राष्ट्रिय सभा सदस्यका लागि उपाध्यक्ष गौतमको नाम मन्त्रिपरिषदबाट निर्णय गरी राष्ट्रपतिसमक्ष … Continue reading बामदेवलाई राष्ट्रियसभाको सदस्य बनाउने नेकपाको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed