मधेशी समुदायका महिला सैन्य सेवामा आकर्षित (फोटोफिचर)
जनकपुरधाम । नेपाली सेनामा भर्नाका लागि बाराको जीतपुरस्थित ब्यारेकमा अहिले भीड लागेको छ । त्यो भीडमा अधिकांश मधेशीहरु समुदायका देखिन्छन् । मधेशी समुदायका युवाहरु पहिला प्राविधिकतर्फ मात्रै सेनामा देखिन्थे, अहिले जवानतर्फ पनि आकर्षित हुन थालेको त्यो भीडले पुष्टि गरेको छ । भर्नाका प्राप्त हुने निवेदनमध्ये ७० प्रतिशत मधेशी समुदायका युवायुवती रहेको श्री नम्बर २८ बाहिनी … Continue reading मधेशी समुदायका महिला सैन्य सेवामा आकर्षित (फोटोफिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed