अझै उठेनन् भूकम्पले ढलेका निजी आवास

भक्तपुर जिल्लामा २०७२ सालको भूकम्पले क्षति पु-याएको निजी आवास पुनःनिर्माण निकै सुस्ताएको छ। भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही सूचीमा परेर निजी आवास पुनःनिर्माण गर्नेको संख्या निकै कम रहेको छ। यो अवधिमा जम्मा ३१ प्रतिशतमात्रै निजी आवास निर्माण सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुरले जनाएको छ। … Continue reading अझै उठेनन् भूकम्पले ढलेका निजी आवास