मुढेमा हिल स्टेशन निर्माण गरिने
काठमाडौँ, १४ फागुन । सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका-५ स्थित मुढेमा ६० फिट उचाइको हिल स्टेशन निर्माण गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले वाग्मती प्रदेश सरकारको रु आठ करोड ८५ लाख अनुदान सहयोगमा निर्माण गर्न लागेको हो । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त टावरको … Continue reading मुढेमा हिल स्टेशन निर्माण गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed