बाल अस्पताललाई राष्ट्रिय वाणिज्य बैंकद्वारा ५० लाख सहयोग
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई अस्पताल भवन निर्माणको लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। यस सम्बन्धमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले ५० लाख … Continue reading बाल अस्पताललाई राष्ट्रिय वाणिज्य बैंकद्वारा ५० लाख सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed