प्युठानमा जनता आवास कार्यक्रम : ११० घर निर्माण हुने

प्रदेश नं ५ सरकारले प्युठानमा जनता आवास कार्यक्रम सञ्चालन गर्दैछ। कार्यक्रममार्फत जिल्लाका विपन्न वर्गका लागि विभिन्न बस्तीमा ११० घर निर्माण हुने भएका छन्। आर्थिक वर्ष ०७६/०७७ का लागि जिल्लाको क्षेत्र नं. १ मा ५५ र क्षेत्र नं २ मा ५५ घर निर्माण हुन् लागेको प्युठान क्षेत्र नं १ का प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले जानकारी दिए। … Continue reading प्युठानमा जनता आवास कार्यक्रम : ११० घर निर्माण हुने