पाथरखोलामा २० भेँडा मरे, उपचार गर्न जनशक्ति छैन

हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन्। अज्ञात रोगले मंगलबार ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको उनले जानकारी दिए। ‘भुँडी ढाडिइ पहेँलो पातलो दिसा गरेर भेंडा मरे’ कृषक अधिकारीले भने। अहिले त्यस्तो रोग भेडीखर्कमा फैलिएको छ। नियन्त्रणमा कुनै पहल भएको छैन। ‘जीविकोपार्जन गर्न सानाठूला गरी ६५ … Continue reading पाथरखोलामा २० भेँडा मरे, उपचार गर्न जनशक्ति छैन