फुटबल प्रतियोगिता : सिद्धार्थ बनस्थली र एलए सेमिफाइनलमा
काठमाडौं, फागुन १४ । सिद्धार्थ बनस्थली र लिटिल एन्जल्स (एलए) दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सिद्धार्थ बनस्थलीले टीआईएलाई ५–० गोलले पराजित ग¥यो । विजेताका अनमोल खत्रीले ३ तथा जेनिश रेग्मीले २ गोल गरे । टीआईएका सक्षम डंगोल ‘म्यान अफ द म्याच’ घोषित भए । सेमिफाइनलमा सिद्धार्थ … Continue reading फुटबल प्रतियोगिता : सिद्धार्थ बनस्थली र एलए सेमिफाइनलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed