चार भन्दा बढी सन्तानलाई सेनामा प्रवेश गराउने अभिभावक सम्मानित
भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा श्री नं. २२ बाहिनी अड्डा रामनगर व्यारेक, रुपन्देही जिल्लामा सञ्चालन गरिएको नेपाली सेना ‘भूतपूर्व सैनिक सम्मेलन-२०७६’ सम्पन्न भएको छ। सम्मेलनको बुधबार एक विशेष समारोहकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले समापन गरे। त्यसक्रममा प्रधानसेनापति थापाले अवकाश प्राप्त सैनिक व्यक्तिहरुको अवकाश पछिको जीवनमा थप उर्जा ल्याउनको लागि आपसमा भेटघाट गर्ने, आफ्ना सुख … Continue reading चार भन्दा बढी सन्तानलाई सेनामा प्रवेश गराउने अभिभावक सम्मानित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed