पटके सवारी शुल्क असुल खारेज गर्न संघको माग

वीरगन्ज । वीरगन्ज उद्योग बाणिज्य संघले महानगरपालिकाले पटके सवारी व्यवस्थापन करमा अत्याधिक रकम असुल्न थालेको भन्दै त्यो शुल्क खारेज गर्न माग गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै संघले त्यो शुल्क खारेज गर्न माग गरेको हो । प्रमुख जिल्ला अधिकारीलाई हिजो नै खारेजीको माग गर्दै ज्ञापन पत्र बुझाएको वीरगन्ज उद्योग बाणिज्य संघका … Continue reading पटके सवारी शुल्क असुल खारेज गर्न संघको माग