निरीक्षकसहित १६ प्रहरी अधिकारी निलम्बन सिफारिस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपालसमेत १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ। प्रहरी चौकी टिमुरेको कार्यालय परिसरभित्र केरुङबाट नेपाल आउँदै गरेको ना६ख ४९३२ नं को कन्टेनर चेकजाँच गर्ने क्रममा गत पुस ११ गते चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छोडेको … Continue reading निरीक्षकसहित १६ प्रहरी अधिकारी निलम्बन सिफारिस