दिल्ली हिंसामा मारिनेको संख्या २२ पुग्यो

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन विधेयकविरुद्ध सुरु भएको प्रदर्शनपछि हिंसात्मक समुहहरुले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका छन् । दिल्लीमा लगातार तेस्रो रात हिंसा भड्किदा मृत्यु हुनेको संख्या २१ पुगेको छ । राजधानी दिल्लीमा दशकौंपछि घातक हिंसाका घटना भएका हुन् । सरकारले ल्याएको नारिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच … Continue reading दिल्ली हिंसामा मारिनेको संख्या २२ पुग्यो