टिमुरेका १६ प्रहरीलाई निलम्बन गर्न सिफारिश
काठमाडौँ, १४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न सिफारिश गरेको छ । चीनको केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनर जाँच गर्नेक्रममा यही पुस ११ गते चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन … Continue reading टिमुरेका १६ प्रहरीलाई निलम्बन गर्न सिफारिश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed