उपसभामुख निर्वाचनबारे दलहरु मौन !

काठमाडौं, १४ फागुन । प्रतिनिधिसभाको सभामुख चयनको एक महिना बित्दा पनि उपसभामुख निर्वाचनबारे दलहरु मौन छन् । माघ १२ गते अग्निप्रसाद सापकोटा सभामुख निर्वाचित भएसँगै उपसभामुख चयनको प्रक्रिया पनि चाँडै सुरु हुने विश्वास थियो । तर, प्रतिनिधिसभाले सभामुख पाएको एक महिना बित्दा पनि उपसभामुखबारे दलहरुले कसरत थालेका छैनन् । सत्तारुढ नेकपाले उपसभामुख चयनमा ढिलाई नभएको … Continue reading उपसभामुख निर्वाचनबारे दलहरु मौन !