शान्त हुन प्रधानमन्त्री मोदीको आग्रह

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त हुन र आपसी भाइचारा नभुल्न आह्वान गर्नुभएको छ । केन्द्रीय राजधानी नयाँदिल्लीमा गत आइतबारदेखि भइरहेको प्रदर्शन थप हिंसात्मक हुँदै गएपछि बुधबार उहाँले शान्त हुन आह्वान गर्नुभएको हो । जतिसक्दो चाँडो अवस्थालाई सामान्य बनाउन पनि उहाँले आन्दोलनकारी र अन्य सरोकारवालाहरु सबैलाई आग्रह गर्नुभएको छ । नागरिकतासम्बन्धी संशोधित नयाँ … Continue reading शान्त हुन प्रधानमन्त्री मोदीको आग्रह