कोरोना भाइरसकाे प्रभावले नेपालमा औषधिको कच्चा पदार्थ अभाव

काठमाडौँ, १५ फागुन । चीनमा कोरोना भाइरस रोग–२०१९ (कोभिड–१९) को प्रभाव व्यापक बन्दा नेपालको औषधि उद्योगमा असर परेको छ । भारतबाट औषधिको कच्चा पदार्थ आउने क्रम रोकिन थालेको छ । भारतमा बढी कच्चा पदार्थ चीनबाट भित्र्याइन्छ । बढी कच्चा पदार्थ उत्पादन गर्ने चीनको हुबेई प्रान्त कोभिड–१९ को संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ । संक्रमण सुरु भएपछि त्यहाँ कच्चा पदार्थ … Continue reading कोरोना भाइरसकाे प्रभावले नेपालमा औषधिको कच्चा पदार्थ अभाव