जनताको सेवा संगै कृषि कर्ममा रमाईरहेका पौरखी वडाध्यक्ष

निराजन घिमिरे- चितवनको कालिका नगरपालिका वडा नं. छ का वडाध्यक्ष टिकाराम रेग्मी कार्यालय समय अगाडी र कार्यालय समय सकिएपछी प्राय: खेतबारी मै भेटिन्छन् । कहिले हातमा कैची त कहिले कुटो बोकेर खेतमै समय बिताउन मनपराउने रेग्मी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष निर्वाचित भएका हुन् । उसो त उनको मुख्य पेशा नै कृषि हो । विद्यार्थी समयदेखि … Continue reading जनताको सेवा संगै कृषि कर्ममा रमाईरहेका पौरखी वडाध्यक्ष