रूपान्तरणको पर्खाइमा प्रशिक्षण व्यवसाय
नेपालको आमसञ्चार, शैक्षिक बहस तथा अन्तत्र्रिmया, खोज, अनुसन्धान, पत्रकारितालगायत क्षेत्रमा ज्यादै कम वा प्रायः नछोइएको विषय हो प्रशिक्षण वा प्रशिक्षण व्यावसाय । नेपालमा मानव संसाधान विकास, क्षमता विकास र सशक्तीकरणको एउटा महत्वपूर्ण औजारको रूपमा प्रशिक्षणलाई लिने गरेको पाइन्छ । नेपालका सरकारी निकायको पुँजीगत खर्चको निकै ठूलो रकम र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको बजेटको उल्लेख्य … Continue reading रूपान्तरणको पर्खाइमा प्रशिक्षण व्यवसाय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed