समाजको आत्मिक सचेतता

समाज विभिन्न तह, वर्ग, क्षमता, सीप, कला, हैसियत एवं पेसा भएका नागरिकको समागम थलो हो । यहाँ अनेक जात, जाति, धर्म, लिंग, वर्गका मानिसको बसोबास हुन्छ । समाजमा रहेका सर्वसाधारण, पढेलेखेका, नागरिकसमाज, बुद्घिजीवी, प्राज्ञ, पत्रकार, कानुनविद्, लेखक, प्राध्यापक, विज्ञ, विशेषज्ञ, कवि, कलाकार, कृषक, कर्मचारीलगायत विभिन्न व्यक्ति एवं व्यक्तित्वमा आआप्mनै राजनीतिक विचार, दर्शन वा स्वतन्त्र चिन्तन … Continue reading समाजको आत्मिक सचेतता