ईपीएल उद्घाटनमा पोखरा र ललितपुर भिड्ने (खेल तालिकासहित)

एभरेस्ट प्रिमियर लिग (ईपीएल)को उद्घाटन खेलमा पोखरा राइनोज् र ललितपुर प्याट्रियट्स भिड्ने भएका छन्। आयोजक एभरेस्ट प्रिमियर लिगले बिहिबार सार्वजनिक गरेको खेलतालिका अनुसार लिगको पहिलो खेलमा पोखराले डिफेन्डिङ च्याम्पियन ललितपुरको सामना गर्नेछ। लिगको पहिलो दिन एक खेल मात्र हुनेछ। ईपीएल मार्च १४ देखि २८ सम्म हुनेछ। खेल, काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो २ बजे सुरु … Continue reading ईपीएल उद्घाटनमा पोखरा र ललितपुर भिड्ने (खेल तालिकासहित)