जापानको पानीजहाजभित्र क्वारेन्टाइनमा रहेका ११९ भारतीयसँगै १ नेपालीको पनि उद्धार
काठमाडाैं, १५ फागुन । कोरोना भाइरसको संक्रमण आशंकमा जापानी तटमा क्वारेन्टाइनमा राखिएको डाइमण्ड प्रिन्सेस क्रुज भारत ल्याएको छ । पानीजहाजभित्र रहेका भारतीय नागरिकलाई उद्धार गर्न गएको एयर इन्डियाको जहाजले एक नेपालीलाई पनि साथै भारत ल्याएको छ । क्रुजसिपभित्र रहेकालाई ल्याएर एयर इन्डियाको जहाज बिहीबार बिहान दिल्ली आइपुगेको भारतीय विदेश मन्त्रालयले जनाएकाे छ । उक्त जहाजले … Continue reading जापानको पानीजहाजभित्र क्वारेन्टाइनमा रहेका ११९ भारतीयसँगै १ नेपालीको पनि उद्धार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed