कालिका नगर अस्पतालको स्तरोन्नतिका लागि मेयर रेग्मीले भेटे स्वास्थ्यमन्त्री

काठमाडौँ । चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आज नगर अस्पतालका समस्याबारे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई जानकारी गराउँदै आवश्यक सहयोग गर्न अनुरोध गर्नुभएको छ । कालिकामा स्थापना भएको नगर अस्पतालको स्तरोन्नतिका लागि सरकारबाट आवश्यक सहयोग गर्न उहाँले मन्त्री पौडेलसँग माग गर्नुभएको हो । सो क्रममा मन्त्री पौडेलले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । … Continue reading कालिका नगर अस्पतालको स्तरोन्नतिका लागि मेयर रेग्मीले भेटे स्वास्थ्यमन्त्री