बाहिरियो न्यून चापीय प्रणाली, आजदेखि मौसम सुधार हुने

काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून चापीय प्रणाली बुधबार बेलुकादेखि बाहिरिएकाले मौसममा सुधार भएको मौसमविद् मञ्जु बासीले बताइन् । ‘आज र भोलि देशभर वर्षा हुने सम्भावना छैन’, उनले भनिन् । बिहान उपत्यकामा बादल देखिए पनि दिउँसो खुला … Continue reading बाहिरियो न्यून चापीय प्रणाली, आजदेखि मौसम सुधार हुने