एसईईको परीक्षा केन्द्र अध्ययनरत विद्यालयमा नै राख्न सांसद पहाडीको माग
काठमाडौँ, १५ फागुन । सत्तारुढ दल नेपाल कम्यूनिष्ठ पार्टी (नेकपा) का सांसद सत्य पहाडीले एसईईको परीक्षा केन्द्र विद्यार्थीहरु अध्ययन गरिरहेको शैक्षिक संस्थामा नै राख्नुपर्ने माग राख्नुभएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै उहाँले, पहाडी जिल्लाहरुमा परीक्षा केन्द्र अध्ययनरत विद्यालयबाट टाढा हुँदा कोठा खोज्न र व्यवस्थापनको लागि समस्या हुने भन्दै सो माग राख्नुभएको हो । … Continue reading एसईईको परीक्षा केन्द्र अध्ययनरत विद्यालयमा नै राख्न सांसद पहाडीको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed