स्व रवीन्द्र अधिकारीको पूर्णकदको शालिक अनावरण
पोखरा । अघिल्लो वर्ष फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पूर्णकदको शालिक आज अनावरण गरिएको छ । पोखरा महानगरपालिका–१८ जामुनाबोटमा राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिद्वारा निर्मित स्व अधिकारीको शालिक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमका बीच अनावरण गरे । उद्यान परिसरमा गण्डकी प्रदेश … Continue reading स्व रवीन्द्र अधिकारीको पूर्णकदको शालिक अनावरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed