सीपी मैनाली चढेको गाडी दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउने तयारी

नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ। बिहीबार दिउँसो झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना४ख ७६६८ पिकअप भ्यानसँग ठोक्किएको हो। महोत्तरीको बर्दिवास नगरपालिका ३ चिसापानीमा सो दुर्घटना भएको र दुर्घटनामा महासचिव मैनाली घाइते भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। दुर्घटनमा … Continue reading सीपी मैनाली चढेको गाडी दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउने तयारी