‘दुई महिनाभित्र चीनमा कोरोनाभाइरस नियन्त्रणमा आउँछ’
स्वासप्रस्वास रोग सम्बन्धी अनुसन्धान गर्ने रिसर्च सेन्टरका निर्देशक झोङ नानसनले बिहीबार एक पत्रकार सम्मेलनमा अप्रिल महिनाको अन्त्यसम्ममा चीनमा कोरोनाको संक्रमण नियन्त्रणमा आउने दाबी गरे। उनले भने,‘हामीले मध्ये फेब्रुअरीमा कोरोनको संक्रमण उच्च रुपमा फैलने अनुमान गरेको थियौं। ६० देखि ७० हजार संक्रमित बन्ने अनुमान गरेका थियौं। त्यसपछि बिस्तारै संक्रमण घट्दै जाने बताएका थियौं। अहिले संक्रमितको संख्या … Continue reading ‘दुई महिनाभित्र चीनमा कोरोनाभाइरस नियन्त्रणमा आउँछ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed