मैनालीसहित दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो
महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइते सबैलाई काठमाडौं लगिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई काठमाडौंको ग्रान्डी हास्पिटल लगिएको प्रहरीले जनाएको छ। मैनालीसहित घाइते उनका परिवारिक सदस्य र चालकलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारको लागिभर्ना गरिएको थियो। मैनालीको अवस्था गम्भीर रहेको कारण यहाँ उपचार सम्भव नभएपछि नेपाली … Continue reading मैनालीसहित दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed