कोरोनाको प्रकोपपछि सेनजेनमा कुकुर र बिरालोको मासु प्रतिबन्ध

कोरोनाको प्रकोपपछि सेनजेनमा कुकुर र बिरालोको मासुमा प्रतिबन्ध लागेको रोयटर्सले जनाएको छ। वैज्ञानिकहरुले जनावर, चमेरा, सर्प तथा अन्य जंगली जीवबाट कोरोना फैलिएको आशंका गरेका छन्। यसबीचमा कुकुर र बिरालोसहित ९ जनावरको मासुमा प्रतिबन्ध लागेको हो। प्रतिबन्धमा कुखुरा, गोईगोरु, खरायो, माछापनि समावेश छन्। सेनजेन प्रशासनले जारी गरेको सूचनामा भनिएको छ,‘स्वास्थ्य प्रकोपपछि मासुमा प्रतिबन्ध लगाइनु विश्वव्यापी चलन … Continue reading कोरोनाको प्रकोपपछि सेनजेनमा कुकुर र बिरालोको मासु प्रतिबन्ध